२५ चैत्र २०८२, बुधबार

Tag: महानगरका प्रमुख

पोखरामा महानगरका प्रमुखको ‘मेयर सम्मेलन’ आजसम्म सञ्चालन हुने

कास्की । पोखरामा हिजोदेखि प्रथम महानगर प्रमुख ‘मेयर सम्मेलन’ सुरु भएको छ । सम्मेलन आज शनिबारसम्म सञ्चालन हुनेछ । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा आयोजक पोखरासहित काठमाडौँ, विराटनगर, चितवन, ललितपुर र वीरगञ्ज महानगरका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको सहभागिता