महाकाली सिंचाइ तेस्रो चरण तीन वर्षभित्र सक्ने लक्ष्य
कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम तीन वर्षभित्र पूरा गरिने भएको छ ।बिहीबार संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिंचाइ आयोजनाको तेस्रो चरणको कार्य