२२ भाद्र २०८१, शनिबार

Tag: महत्वपूर्ण औषधि

मानव स्वास्थ्यका लागि महत्वपूर्ण मानिएको औषधि जेठी मधु

यो औषधिको वैज्ञानिक नाम ग्‍लीसीर्रहीजा ग्लाब्र (Glycyrrhiza Glabra) भन्दछन् । जेठी मधु मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधि मानिएको छ । जेठी मधुलाई कोरोनाको उपचारमा समेत उपयोगमा ल्याउन सकिने देखिन्छ । यो जडिबुटी गाउँघरमा पाइने भएकाले हामीले यसको प्रयोगबारे जान्न आवश्यक