महतवा प्रथालाई कानूनी दायरामा ल्याइने
लमही, ४ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले थारू जातिको महतवा प्रथालाई कानूनी दायरामा ल्याउने भएको छ । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले यस्तो नीति अघि सारेको हो । फिल्म उपमहानगरपालिकाले छायाङ्कनका लागि अनुदान दिने भएको छ ।