६ आश्विन २०८१, आइतबार

Tag: मलखाद

मलखादको अभाव हुन नदिन ध्यानाकर्षण

काठमाडौँ, ८ असार । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आकलन गरीे रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अञ्जना विशङ्खेले नेकपा ‘विप्लव’ समूहलाई वार्तामा आउन