काठमाडौं । सांसद यज्ञमणि न्यौपानेले सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रास्वपा सांसद न्यौपानेले संविधानको धारा २१४ र २१६ ले स्थानीय तहको कार्यकारिणी संरचना तथा