संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नभएको स्पष्ट बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै महामन्त्री थापाले सबैले सदैव हेक्का राख्नु पर्दछ भन्दै संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने