२२ भाद्र २०८१, शनिबार

Tag: मर्माहत भएको छु

चिन्तनशील राजनीतिकर्मी गिरिको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मित्र समेत रहेका चिन्तनशील राजनीतिकर्मी प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष ओलीले दिवंगत गिरिप्रति हार्दिक