२० फागुन, काठमाण्डौ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा दबाब नदिन चेतावनी दिएकाे छ । प्रतिपक्षी कांग्रेसले अदालतमा विचाराधीन मुद्दामाथि दबाबको अभिव्यक्ति राख्न संवैधानिक र नैतिक रुपले नमिल्ने भन्दै प्रधानमन्त्री ओलीलाई यस्ताे चेतावनी दिएकाे हो