३ आश्विन २०८१, बिहीबार

Tag: मयुर यातायात

सरकारले सिन्डिकेटधारी विरुद्ध एक्सन लिन सुरु

२१ चैत, काठमाण्डौ ।  सरकारले सिन्डिकेटधारी विरुद्ध एक्सन लिन सुरु गरेको छ  ।  मयुर यातायातले बनेपासम्म सेवा दिएको भन्दै आन्दोलन गरिरहेका कोटेश्वरपूर्वका व्यवसायीलाई यातायात व्यवस्था विभागले झापड दिएको छ । मयुर यातायात चलेको विरोधमा गाडी चलाउन रोकेका व्यवसायीलाई सरकारले पटक–पटक आन्दोलन