४ असार २०८१, सोमबार

Tag: मन्दिर जीर्ण

भोजपुरको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण

भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको