उद्योगधन्दा बेचेर खाने काम भयो : मन्त्री यादव
१२ वैशाख, सुर्खेत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उदारीकरण, खुल्ला बजार नीति र निजीकरणको नाममा उद्योगधन्दा बेचेर खाने काम भएको बताउनु भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्न सुर्खेत आउनु भएका मन्त्री यादवले