२२ भाद्र २०८१, शनिबार

Tag: मन्त्री क्वार्टरमा आगलागी

ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

ललितपुर । ललितपुरको भैसेपाटीस्थित निर्माणाधीन मन्त्री क्वार्टरमा आगलागी भएको छ । आज मंगलबार बिहान क्वार्टरभित्र रहेको मजदुरहरु बस्ने टहरामा आगलागी भएको प्रहरीले जनाएको छ । निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा बिहान ११ बजेतिर खाना पकाउने क्रममा आगो लागेको प्रहरीले