३० कार्तिक २०८१, शुक्रबार

Tag: मन्त्रीको निर्देशन

ओमिक्रोन भेरियन्ट फेरि फैलिन सक्ने भन्दै तयारी गर्न प्रदेश १ का मन्त्रीको निर्देशन

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन् । कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै उहाँले पछिल्लो समयमा कोरोना भाइरस तथा