मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्री चौधरीको दावी
सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन् । हिजो हेलम्बु-१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए । अहिले हेडवक्र्स