१८ चैत्र २०८२, बुधबार

Tag: मन्त्रिपरिषद् कार्यालय

प्रधानमन्त्रीद्वारा पुनर्निर्मित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निमाण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज उद्घाटन गरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको उक्त भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । ।