२ फाल्गुन २०८२, शनिबार

Tag: मन्त्रिपरिषद्

मन्त्रीहरु गैरराजनीतिक व्यक्ति मात्र, मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको मन्त्रिपरिषद्मा ११ जनाभन्दा बढी मन्त्रीहरु नरहने बताइएको छ । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने बताएकी