काठमाडौं । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैकठले विभिन्न १५ वटा निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यसैगरी चीनको बेइजिङमा भदौ २६-२९ सम्म आयोजना हुने