२० असार २०८२, शुक्रबार

Tag: मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक, गभर्नर नियुक्ति हुने सम्भावना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार आज अपराह्न ५:३० बजे बस्नेगरी बैठक बोलाइएको छ । हिजो सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित