३ असार २०८१, आइतबार

Tag: मनोनयन पत्र

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज हुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता