४ असार २०८१, मंगलबार

Tag: मनोनयनपत्र दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौँ । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित