९ बैशाख २०८३, बुधबार

Tag: मनोज तामाङ

शान्तिभूमिले तान्यो चित्रकारको ध्यान

२० मङ्सिर, काठमाडौँ । मायादेवीको मन्दिर देख्ने बित्तिकै पोखराका चित्रकार मनोज तामाङको मन त्यसतर्फ आकर्षित भयो । उहाँले लुम्बिनीस्थित बुद्धको जन्मस्थलसहित मन्दिर चित्रमा नउतारी बस्न सक्नुभएन । आज बिहानै उहाँले मन्दिर छेवैमा बसेर मायादेवी मन्दिरसहित अशोक स्तम्भमा जलरङ्गले दुरुस्तै पार्नुभयो