१२ आश्विन २०८१, शनिबार

Tag: मनोजमुकुन्द नरवणे

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबद्र्धनसम्म

काठमाडौँ, २२ कातिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र स्वास्थ्य कूटनीति प्रबद्र्धनका हिसाबले निकै महत्वपूर्ण सावित भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमण गर्नुभएका सेनाध्यक्ष