१ फाल्गुन २०८२, शुक्रबार

Tag: मनिष झा

बिचौलियालाई पद बेच्ने ओली र देउवाको लागि समावेशिताको परिवर्तन सह्य भएन : मनिष झा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको लागि समावेशिताको परिवर्तन सह्य नभएको टिप्पणी