डोटी । कोरोना सङ्क्रमणका कारण जिल्लामा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल,