७ मंसिर २०८१, शुक्रबार

Tag: मध्यावधि निर्वाचन

संसद भवनमा विपक्षी गठबन्धनको बैठक, ओलीको भण्डाफोर गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति घोषणा गरेसंगै आक्रोशित विपक्षी गठबन्धनको बैठक नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से कक्षमा जारी रहेको छ