२४ कार्तिक २०८१, शनिबार

Tag: मध्यविन्दु स्तम्भ

नवलपुरमा पर्छ मध्यविन्दु स्तम्भ

टेकराज पोखरेल, नवलपुर, १६ पुस । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष आजदेखि शुरु भएको छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । पर्यटन उद्योगमा निजी क्षेत्रको लगानी विस्तार हुने क्रम तीव्र छ