भक्तपुर, २५ जेठ । मध्यपुरथिमि नगरपालिका–४ थिमिस्थित मध्यपुर अस्पतालका सेवा पुनः सञ्चालनमा आएका छन् । अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर अस्पतालले आजदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । कोभिड–१९ सङ्क्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सो अस्पतालका