४ असार २०८१, सोमबार

Tag: मधेसी

अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीभित्रै तीन दिने अल्टिमेटम

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका असन्तुष्ट सांसदहरूले आफूहरुलाई सरकारमा सहभागी गराउन पार्टी अध्यक्ष विजयकुमार गच्छदारलाई तीन दिने अल्टिमेटम दिएका छन्। तीन दिनभित्र पार्टी अध्यक्ष गच्छदारले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीको सहभागिता सुनिश्चित नगरे पार्टी फुटाएर भए आफूहरु सरकारमा जाने जानकारी गच्छदारलाई