३१ भाद्र २०८१, सोमबार

Tag: मधेशवादी नेता

मधेशवादी नेतासँग बुढानीलकण्ठमा देउवाको छलफल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् । काँग्रेस सभापति देउवाले आफ्नो निजी निवास बुढानीलकण्ठमा मधेशवादी नेतासँग छलफल जारी राखेका हुन् । गठबन्धन तोडेर नयाँ सत्ता गठबन्धन बनाएर सरकार बिस्तारको प्रयासमा रहेका प्रधानमन्त्री