गगनको क्षेत्रमा पुगेर रविले भने – काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौंबाट आएर मधेशको छोरो हुँ भन्नेलाई ठाउँको ठाउँ रोक्नुपर्ने बताएका छन् । आज बुधबार चुनावी अभियानका क्रममा नेपाली कांग्रेसका सभापति गगन थापाको क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ मा पुगेर सम्बोधन