११ पुस, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा रहेका तीन वटा मदरसा अहिले अत्यन्त नाजुक अवस्थामा पुगेका छन् । ती मदरसालाई अन्य मदरसामा विलय गर्नुपर्ने वा खारेज गर्नुपर्ने स्थानीयवासीको माग छ । गाउँपालिकामा रहेका कुल १७ मदरसामध्ये पाँच मदरसामा सुधारको खाँचो