५ फाल्गुन २०८२, मंगलबार

Tag: मदनकुमार राई

‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ’

इलाम । सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो । ‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ ।’ उनले भने, ‘कृषिमै रमाएको त तीन दशक बित्यो