कांग्रेसद्वारा ९४ वर्षीय ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आज खुलामञ्चमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले उनलाई प्रमाणपत्र प्रदान गरेका हुन् । गुल्मीको तम्घासका ९४