३ असार २०८१, आइतबार

Tag: मतपत्रमा हरियो रङ

ओलीको प्रश्न : मतपत्रमा हरियो रङ किन राख्ने ? कारण के ?

काठमाडौं । एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “हरियो किन राख्ने ? के कारणले राख्ने ? ” अध्यक्ष ओलीले पार्टीविरुद्ध राज्यका