३ असार २०८१, आइतबार

Tag: मतदान नगर्ने

राप्रपाको निर्णय : राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । आज बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले