३० बैशाख २०८२, मंगलबार

Tag: मतदान

उपप्रधानमन्त्री सिंहले गरे मतदान

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका– १६स्थित युवक मावि मतदान केन्द्रमा मतदान गरेका छन् । उक्त वडाका मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी