२२ भाद्र २०८१, शनिबार

Tag: मङ्सिर २३ गते

परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपीन जोशीको रिहाइको पहलका लागि उनी यही मङ्सीर २३ गते कतार जान लागेको उनको सचिवालयले जनाएको छ । यसअघि मङ्सिर ८