१२ आश्विन २०८१, शनिबार

Tag: मङ्गलसेन दरबार

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न माग

अछाम । तत्कालीन द्वन्द्वका समयमा क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत