काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि सारिएको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी