सुर्खेत । कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् । आज मंगलबार नेता शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष दाबी पेश गरेका हुन् । शाहीले नेकपा (एमाले)को समर्थनमा