१० असार २०८१, सोमबार

Tag: भ्रातृत्वको भावना

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा