२७ चैत्र २०८१, बुधबार

Tag: भ्रष्टाचार नियन्त्रण

प्रधानमन्त्री वरिपरिकाले भ्रष्टाचार गरिरहेका छन् : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीका वरिपरि भएका मान्छेहरूले अहिले पनि भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भ्रष्टाचार