२ मंसिर २०८१, आइतबार

Tag: भ्रष्टाचारमा शून्य सहनशीलता

वीरगञ्ज महानगरमा गठबन्धन दलको प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलता

वीरगञ्ज । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलतासहितका योजना समेटिएको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारद्वय