३१ जेष्ठ २०८१, बिहिबार

Tag: भ्रमणको जानकारी

भारत जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर गराए भ्रमणको जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । भारतको चारदिने औपचारिक भ्रमणमा जानुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर पौडेललाई भेटेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आजदेखि आफूलाई गर्ने लागेको भारत भ्रमणबारे