जिडिपीमा धानको योगदान ठूलो छ, त्यसैले यसको उत्पादन बढाउनुपर्छ : विज्ञ बस्नेत
१४ असार, काठमाण्डौ । धान विज्ञ भोलामान सिंह बस्नेतले एशियाली राष्ट्रहरुलाई एक ठाउँमा ल्याउनको लागि पनि धान अहिले सेतुको रुपमा रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालमा धानले जिडिपीमा ठूलो योगदान पुर्याएको छ,