६ फाल्गुन २०८२, बुधबार

Tag: भोजपुरको ऐतिहासिक

भोजपुरको ऐतिहासिक चण्डी बजारको संरक्षण

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका– ८ मा रहेको‘ चण्डी बजार’ संरक्षण गरिएको छ । किराँत संस्कृतिको ऐतिहासिक स्थलका रुपमा रहेको यो स्थानको वडाले संरक्षण गरेको हो । वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो स्थानको विकास गर्ने