२० असार २०८१, बिहिबार

Tag: भेदभाव

सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न काँग्रेसका सचेतक लामिछानेको आग्रह

गण्डकी, ८ भदौ । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग