४ फाल्गुन २०८२, सोमबार

Tag: भेडी गोठाला

सरकार पर्खिरहेका भेडी गोठाला भन्छन् – एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

ढोरपाटन । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिन्छन्, टेकध्वज घतान ।