६ फाल्गुन २०८२, बुधबार

Tag: भूकम्पले भत्किएका

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले